काठमाडौं, २१ असोज । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज (बिहीबार) बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ ।प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । भूकम्पका…