दाङ ६ पुस । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन भएका छन । चौतारीको सोमवार दाङको घोराहीमा भएको नवौँ अधिबेशनले डिसीको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार उपाध्यक्षमा प्रेमबहादुर राम्जा र समावेशी उपाध्यक्षमा सुुधासुुमन ढकाल, सचिबमा किरण गौतम, सहसचिबमा एकराज भण्डारी र समावेशी सहसचिवमा चन्द्रप्रकाश नेपाली, कोषाध्यक्षमा गोकर्ण पौडेल रहेका…