कपिलवस्तु १८असोज । बाल बिवाह रोक्न कपिलवस्तु नगरपालिकाले रणनीतिक कार्य योजना बनाउन अन्तिम तयारी गरेको छ । कानुनी रुपमा बाल बिवाह गर्न नपाउने नियम रहे पनि समाजमा अझै बाल बिवाह कायमै रहे पछि नगरपालिकाले बाल बिवाह रोक्न रणनीतिक कार्य योजना बनाएको हो । कपिलवस्तु नगरपालिकाको आयोजना तथा युएनएफपिए र नेपाल परिवार नियोजन संघको सहयोगमा तौलिहवामा आयोजित…