दाङ २६ पुष । स्थानीय उत्पादनको वृद्धि गरी त्यसको बजारीकरणका लागि लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ ।दाङको घोराहीमा रहेको सर्वोत्तम बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभामा बोल्दै उहाँले स्थानीय उत्पादनमा वृद्धि गरी बजारीकरणका लागि लुम्बिनी प्रदेशका १…