दाङ १८ पुस ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी देउखुरीमा अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउने गरी कामको थालनी भएको बताउन भएको छ । घोराहीमा भएको कार्यक्रममा मन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीलाई अहिले भएका राजधानी भन्दा विशिष्ट खालको अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि चीन सरकारसँग सहकार्य भएको पनि जानकारी दिनुभयो ।प्रदेशको राजधानीको लागि आवश्यक…