रुपन्देही २८ असार । लुम्विनी प्रदेशकी राज्यमन्त्री सुमन रायमाझीको राजनीनामा मुख्यमन्त्री शंकर पोखरेल समक्ष पेश नै नभएको दावि गरिएको छ । मुख्यमन्त्रीमा पोखरेललाई समर्थन जनाउदै पहिलो पटक बैशाख ६ गते र दोश्रोपटक बैशाख १९ राज्यमन्त्री नियुक्त भएकी थिईन्।रायमाझीले आफु संगै मन्त्री भएका जनता समाजवादी पार्टीका तिनजना नेतालाई फुल मन्त्री दिएर आफुलाई मात्र राज्यमन्त्री दिएको भन्दै असन्तुष्टी…