बुटवल ३० कार्तिक । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बुटवलमा बिहानै देखि प्रभाव देखिएको छ। मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन्। सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन्। बुटवलसहितका क्षेत्रमा सार्वजनिक सवारी, व्यापार व्यवसाय चलेका छैनन्।पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले नेत्रविक्रम चन्द…