बुटवल १९ असार। रुपन्देहीको सैनामैनामा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बेमतेनी बस्ने बर्ष १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं ९ भलवाड बस्ने २४ वर्षीयको रमेश बहादुर आचार्य र कपिलबस्तु ९ जिनुवा बस्ने २५ वर्षीय रमेश मरासिनी रहेका छन्।उनिहरुको साथबाट लागुऔषध…