कपिलवस्तु२६ मंसिर ।खेत भरी लगाएका मुला बिक्री गर्ने योग्य भएका छन् । नर्सरीमा अरू तरकारीका बिरुवा समेत तयार रहेका छन् । ती बिरुवा खेतका मुला खाली गरे पछि लगाउनु पर्ने हुन्छ । दश दिन भित्र जसरी भए पनि मुला हटाएर नसरीमा उमारेका बिरुवा लगाउनु पर्छ । तर मौसममा परिवर्तन भए पछि मुला बिक्री न्यून भएको…