कपिलवस्तु ५ भदौ । नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले असली कम्युनिष्ट दावि गर्ने प्रचण्ड र स्वघोािष्त क्रान्तिकारी माधव नेपालको नेता शेर वहादुर देउवा भएको बताउनु भएकोछ ।एमाले जिल्ला अधिवेशन आयोजक समितिको गोरुसिंगेमा सम्पन्न पुर्ण बैठकमा बोल्दै न्यौपानेले आफ्नै सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको बताउनु भयो । बैठकमा…