काठमाडौं, १४ भदौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि कटाक्ष दोहोर्याएका छन् ।सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा आज (सोमबार) आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पुनः स्थापित संसदमै आफूले ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने सचेत गराएको दोहोर्याए ।‘मैले…