दाङ २४असार। नेपाल कै दोस्रो लामो पुल महदेवा सिसहनियाँ पुलमा क्षति पुगेको छ । लगातार परेको वर्षाले गढवाको महदेवा क्षेत्र तिर पुलको पुर्वी भागमा क्षति पुर्याएको हो । बर्षादले गर्दा पुल भत्किन पनि सुरु गरेको छ । दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिका जोड्ने पुल निर्माण सम्पन्न भएको ६ महिना नपुग्दै भत्किन सुरु गरेको हो ।दक्षिण…