कपिलवस्तु ३० फागुन ।वाणगंगा नगरपालिका वडा नं ५ ले किसानहरुलाई बिउबिजन तथा किसानलाई आवश्यक सामग्री बितरण गरेको छ । वडाले किसानलाई दुई दिने तरकारी खेती तालिम, बीउ बिजन एवं गर तथा तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत मटेरियामा दुई दिन तालिम गरेको थियो । उक्त कार्यक्रममा बीउ बिजन, जिङ्क, हजारी, प्लास्टिक मल्चिङ, किटनासक जालो लगाएतका सामग्री किसानलाई प्रदान…