बुटवल, ३ चैत । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाईरस (कोभिड–१९) को कारण उद्योग व्यवसायमा समेत गंभीर असर पु¥याउन थालेको औंल्याउँदै उद्योगी व्यबसायीले बैंकबाट लिएको सावा तथा व्याज मिनाहा गर्न सरकारसंग माग गरेको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकलले कोरोना भाईरसका कारण विश्वअर्थतन्त्रमै गंभीर धक्का पुग्ने आँकलन गर्दै नेपालमा हालसम्म…