काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३९ करोड ३४ लाख ३५ हजार रुपैयाँ बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।प्रस्तावित बोनस…