बुद्धभुमी बुद्धभुमी नगरपालिकाले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । होटेल पौवामा आयोजना भएको कार्यक्रमले नगरपालिकाले अस्पताल निमार्ण , दमकल सञ्चालन , नगर प्रहरी राख्ने नीति बनाएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडक योजनामा २० % प्रतिशत रकम नाली कल्भर्ट निमार्णमा खर्च गर्ने नीति पारित भएको छ…