कपिलवस्तु २४ असार । वित्तिय सस्थाको दवाव थेग्न ब्यावसायीलाई मुस्किल पर्दै गएको भन्दै राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले वित्तिय सस्थालाई संयमित हुन आग्रह गरेको छ । संगठनले कोरोना महामारीको बिषयम परिस्थितीबाट ब्यवसायहरुलाई बिस्थापित हुनबाट बचाउन बैंक तथा बित्तिय संस्था र तिन तहका सरकारहरुले आवश्यक सहयोग गर्नुपर्ने नेपाल अपिल गरेको छ । बिहीबार एक बिज्ञप्ती निकाल्दै…