कपिलवस्तु २३ जेठ।यही जेठ २५ गते देखि ६० देखि ६४ बर्ष उमेर समुहलाई लगाउनकालागि जिल्लामा ९ हजार ५५० डोज भेरोसिल खोप आएको छ । तर खोप अभावले गर्दा जिल्लामा ६२, ६३ र ६४ बर्ष उमेर समुहलाई मात्र खोप लागनउे तयारी गरेको हो । जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य…