कपिलवस्तु ६ फागुन । कपिलवस्तुका ४ धाम मध्ये २ धाममा एकैसाथ आध्यात्मिक महाज्ञान प्रवाह जारी रहेकोछ । वाणगंगा नगरपालिका वडा न.८ को शान्ताकुञ्ज मधुवनधाममा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणको सोमवार तेस्रोदिन करिब १ हजार भक्तजनहरुले प्रवचन श्रवण गरेकाछन । धामको पावन भुमिमा वैदिक संस्कृतिको महत्वलाई थप प्रर्वद्धन गर्नका लागि आयोजना गरिएको महायज्ञमा दान गर्नेहरुको संख्यमा पनि…