कपिलवस्तु १० चैत्र ।दुर्गम बिजयनगरको सुगम यात्रा सहज बन्दै गएर धुलो र हिलो मुक्त वनाउने लक्ष्य ७० प्रतिशत हासिल भएको तथ्य प्राप्त भएको छ । जनप्रतिनिधी निर्वाचित हुदाका वखत सम्म १ किमी समेत कालोपत्रे नभएको विजयनगरमा सबैवडा कालोपत्रे सडकले जोड्ने र रिङरोड संचालन गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाको भनाईछ । यसै आवमा यो रिङरोड संचालनमा आउने…