कपिलवस्तु १५ फागुन । वाणगगा दलित सेवा समाजको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बाणगंगा नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारुले समृद्ध नगर बनाउन हरेक भाषा, सस्कृति, रितिरिवाज र चालचलनको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । दलित समुदायको जिबनस्तर उकास्न र दलित महिलालाई आत्मनिर्भर बनाउन नगरले सधै सहयोग गर्ने प्रतिवद्दता व्यक्त…