कपिलवस्तु २७ फागुन । मानवअधिकारका लागि एकल महिला समुह कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १० दिने झोला सिलाउने तालिम वुधवार सकिएको छ । तालिम समापनका अवसरमा बोल्दै वडा नं १ का अध्यक्ष बालकुमारी पन्तले सिपले महिलालाई आत्मनिर्भर बनाउने बताउनु भयो । नगरपालिकाले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउदै लगेको समेत उहाँले स्पष्ट पार्नु भयो…