रुपन्देही ८ माघ । तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले रु ४५ लाख ९८ हजार ८०० प्राप्त गरेका छन् । अनुदानलाई साना किसानसम्म पु¥याउन एक आर्थिक…