रुपन्देही १० माघ । नेपाल कम्युनिष्ट पार्टि नेकपा दाहाल —नेपाल समुहका नेता युवराज ज्ञवालीलेसूर्य चिन्ह सो समुहले पाउने र प्रतिनिधी सभा पुनस्थापना हुदै हुने दावि गरेका छन् । निर्वाचन आयोगले आफुहरुलाई सुर्य चिन्ह प्रदान गर्ने दावी गरेका हुन् । सूर्य चिन्हपनि हाम्रै हुन्छ प्रतिनिधी सभा पनि स्थापना हुन्छ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले भने ।दाहाल(…