दाङ ४ पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना बनाउन तयारी थालेको छ। राजधानीलाई नयाँ अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अघी सारिएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रकृयालाई अगाडी बढाएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागी चिन सरकार र चिनिया कम्यूनिष्ट पार्टीसंग सहकार्यको लागी…