रुपन्देही ८मंसिर । लुम्विनी प्रदेश सरकारले हाल संचालनमा रहेका ४ वटा कोभिड विशेष अस्पतालमा एचडियू सेवा ( हाई डिपेन्डेन्सी युनिट) स्थापना गर्ने भनि गरेको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सामाजिक विकास मन्त्रालयका तर्फवाट श्रोत सुनिश्चितताको आश्वासन पत्र पठाएकोमा ती अस्पतालले त्यसकै आधारमा खरिद प्रकृया अघि बढाउन नसक्दा यस्तो स्थिती आएकोहो । सरकारले वजेट…