कपिलवस्तु असोज २४बुद्धभुमी नगरपालिकाको ईमिलिया बजारमा पनि म्याद नाघेका खाद्यवस्तु फेला परेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमन गर्दा प्याकेटमा राखिएका खानेकुरा र पेय पदार्थमा मिति नाघेका फेला परेको हुन । ईमिलिया हाटवजार चोक अगाडीका २ किराना पसल लगायतका पसलमा भेटिएका कोक, फ्यान्टा र स्प्राईट ( सिसाको बोत्तलमा रहेको सबै म्याद नाघेका फेला…