काठमाडौं ३० असोज । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको बताएका छन् । उनले यस अनुरुप १० बर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजनासहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको पनि बताएका छन् । प्रधानमन्त्रीले बाली लगाउनुपूर्व नै प्रमुख…