सन्धिखर्क १५ असोज ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको वीउ वितरण गर्न सुरु गरेको छ । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, फूल काउली, ब्रो काउली, प्याज र केराउको वीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभएको छ । कृषकलाई वीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले…