कपिलवस्तु ६ फागुन । बृहत शान्ती सम्झौता, संविधान निर्माणका साथै देशमा स्थीर सरकार बनेपछि पछिल्लो २ वर्र्षमा कपिलवस्तुको चन्द्रौटा र कृष्णनगर आसपासमा झन्डै २० अरवको लगानीमा बन्द उद्योग सन्चालनका साथै नयाँ उद्योग खुल्ने क्रम बढेको छ । जस अनुसार चन्द्रौटा कृष्णनगर क्षेत्रमा चहलपहल मात्र बढेको छैन पाँच हजारको हाराहारीमा मानिसले रोजगारी समेत पाएका छन् । समय नेपालमै…