काठमाडौं २४ भदौँ । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ…