कपिलवस्तु १५ बैशाख ।भारतमा कोरोनाको जोखिम दिन दिनै वढदा पनि भारतिय तरकारी र फलफुल नेपाल आयात हुने क्रम रोकीएको छैन । प्रदेश नम्वर ५ का सुनौली, सुठौली, कृष्णनगर र नेपालगन्जवाट अझै सम्म पनि दैनिक सरदर २० गाडी तरकारी र फलफूल भित्रिएको हो । भारतिय तरकारी सवै भन्दा वढी भित्रिने नाका सुनौली हो । अन्य नाकावाट…