कपिलवस्तु जेठ ७ । अनेकखालका विषाधी प्रयोगका कारण मानव शरिरमा समेत समस्या पैदा भएको वखत बाणगंगा ६ भगलापुर, कपिवस्तु निवासी ९१ वर्षे खिमानन्द गैरे भने आफैले तयार पारेको घरायसी औषधीबाट रोग तथा किरा नियन्त्रण गर्दै । ९१ वर्षे खिमानन्द गैरेले आफैले घरमा खरानी, गाईको पिसाव आदीबाट तयार पारेको औषधी तरकारी बारीमा छिटदै । ९१ वर्षे गैरेको त्यो श्रम प्रतिको विश्वासबाट नयाँ पुस्ताका निम्ति श्रमप्रतिको विश्वास जगाउन अवश्य मद्धत पुग्नेछ । तस्विर : भूवन पौडेल
७ जेष्ठ २०७७, बुधबार
प्रतिक्रिया