रुपन्देही, ९ साउन। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कोरोना प्रभावित आफ्ना ऋणी ग्राहकलाई कर्जामा लाग्ने ब्याजमा छुट दिएको छ । बैंकका अनुसार साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर न्यूनतम एक दशमलव १८ प्रतिशतले घटाएको जनाएको छ । यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि राहत पुगोस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा…