कपिलवस्तु १९ माघ । भूमी सम्वन्धि समस्या समाधानन आयोगको कपिलवस्तु अध्यक्षमा नेकपाका केन्द्रिय नेता कृष्ण पौडेल नियुक्त हुनु भएको छ । उहा कपिलवस्तुवाट यसपूर्व नै अध्यक्षको लागि एकल सिफारिसमा पर्नु भएको नेकपा अध्यक्ष एवम केन्द्रिय सदस्य झविलाल पोख्रेलले वताउदै आउनु भएको थियो । यसैगरी विज्ञसदस्यमा मेहवुब मुसलमान र महिला सदस्यमा मञ्जु चौधरी नियुक्त हुनु भएको…