बुटवल १३ पुस । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिएका छन् । आइतवार विहान अस्पतालबाट भागेको उनी दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले बताएका छन् । अस्पतालबाट सौच गर्नका लागि जाने बहाना बनाएर फरार रहेका ५५ वर्षिय पुरुष सार्वजनिक सवारी बस चढेरै भालुवाङ पुगेका हुन् । निमुनियाका रोगी बुटवलका…