पोखरा, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावलले २ करोडभन्दा बढी पार्टीको खर्च बढाइदिएको बताउनु भएको छ । एमाले कास्कीले आज पोखरामा आयोजना गरेको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।पछिल्लो समय एमालेमा अनुशासनभन्दा अराजकता हावी हुन थालेको र नेतादेखि कार्यकर्तासम्मले लोकतन्त्रकै…