भारत २ फागुनआफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानहरू प्रदर्शन गर्दै सङ्घीय राजधानी दिल्लीतिर गइरहेका छन् ।उनीहरूलाई रोक्न प्रहरीले प्रहरीले हरियाणा र पन्जाबको सीमामा अश्रुग्यास प्रहर गरेको बीबीसीले जनाएको छ । दिल्ली प्रहरीले पूरै प्रदेशमा पाँच जनाभन्दा धेरै सङ्ख्यामा एक ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ…