कपिलवस्तु २४ फागुन । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनका समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।संचारकर्मीसंग कुराकानी गर्दै उहाले लामो समयदेखि सुस्त गतिमा चलेको भूमि आयोगको कामलाई गतिशील बनाइ दशकौँदेखि सास्ती खेपेका भूमिहीनलाई लालपुर्जा दिने कामको सुरुवात हुने वताउनु भएको छ । भूमिसम्बन्धी समस्या रहेका अस्थायी बसोबास,…