बाणगङ्गा, २५ माघ । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको यही माघ २७ गते तोकिएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेदवारहरू उद्योगी व्यवसायीहरूलाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् भने निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको उम्मेद्वारी पनि दर्ता भएको दाबी विरोध लगायतका निर्वाचनका कार्यक्रम सुरु भएका छन्…