पाल्पा १७ फागुन ।तानसेन नगरपालिका–१३ ले असल बुहारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरेको छ । तानसेन नगरपालिका–१३ को सहयोग र वडा स्तरीय महिला समन्वय समितिको आयोजनामा महिला तथा बालबालिकाको क्षमता अभिवृद्धि अन्तर्गत सम्मान, खेलकुद तथा विविध कार्यक्रममा सम्मानित गरेको हो । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहाले पछिल्लो समयमा ज्येष्ठ नागरीकलाइ हेला गर्ने स्याहार सुसार…