कपिलवस्तु १२ माघ । आगामी बैशाख महिना भित्र बुद्दभुमी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारिमा रहेको स्वास्थ चौकी प्रमुख डोलबिक्रम बेल्वासेले जानकारी दिनुभएको छ । घोषणा कार्यक्रमका लागि नगरमा १५ महिनाभित्रका बालबालिकाको खोप विवरण संकलन,छुट भएका बालबालिकालाई खोप लगाउन योजना बनाउने, खोप विवरण सर्वेक्षण गरि सुचि तयार गर्ने लगायतका कार्यक्रम संचालन समेत भैरहेका छन…