कपिलवस्तु, १९ बैशाख । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि अध्यक्ष सकुसल रहेको बताइएको छ । राति करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै निवासमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले…