कपिलवस्तु २३ बैशाख ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभरका सहकारी ठगहरूलाई कानुनको दायरामा ल्याउनेगरी पहल अघि बढाएका छन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टी बैठकमा पनि यसबारे जानकारी गराएका छन्। बैठकमा सहभागी एक सांसदका अनुसार, कुनै व्यक्तिकेन्द्रीत नभई देशकै समस्या समाधान गर्नेगरी सहकारीबारे पहल अघि बढाइएको प्रधानमन्त्रीले बताएका थिए। सिंहदरबारमा शनिबार…