काठमाडौं ३१ बैशाख । जति सुकै मोर्चा वनाएर केपी शर्मा ओलीको विकल्प खोजेपनि असफल भएर पुन ओली तेश्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएसंगै नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब एमालेको विरोधमा समय खेर फाल्न नहुने धारणा राखेका छन्। शुक्रबार फेसबुकमा लेख्दै उनले अब प्रतिक्रियात्मक भएर माओवादीले अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका हुन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली र…