बुटवल १ साउन।लुम्विनी प्रदेश सभाको बजेट अधिवेशन स्थगित भएको छ। तत्काल कुनै सहमति हुन नसक्ने र बजेट पारित नहुने भयपछि अधिबेशन स्थगित भई अध्ययादेशवाट बजेट जारी हुने भयको छ। सरकारले ल्याएको आर्थिक वर्ष २०७८/८९ को बजेट माथि छलफल तथा पारित गर्ने गरी बसेको बैठकमा सत्ता पक्षले बहिस्कार गरेपछि स्थगन गरिएको हो । प्रदेश सभामा बजेट…