गैडहवा १५ चैत्र । रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ८ देबिनगरमा रहेको श्री जनता आधारभुत बिधालयको ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस लुम्बिनी प्रदेश प्रदेशका सभामुख पुर्ण बहादुर घर्ति मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।बार्षिक उत्सव तथा अभिभावक दिवसमा सभामुख घर्तिले संबिधानमा राज्यको शिक्षा निशुल्क भनिएको भएपनि व्यबहारमा लागु हुन नसक्नु दुखद पक्ष भएको…