काठमाडौं 25 बैशाख। यतिबेला चिकित्सकहरू गम्भीर समस्या देखिएका बाहेक लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा बस्न सुझाव दिन्छन् । घरमै बस्दा खाना र सुरक्षाको बारेमा राम्रो ध्यान दिनु आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ ।के खाने के नखाने ?कोरोनाको समयमा धेरै बिरामीहरूलाई खाने र पिउने कुरामा ध्यान दिनु आवश्यक छ । धेरै खाना…