काठमाडौं ९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपि ओलीको सेटिङ अव जनताको सेटिङले परास्त गर्ने वताएकाछन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका हुन् । प्रचण्ड नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। उनले भने,…