काठमाडौं, २२ बैशाख । शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयलाई भर्ना तथा पाठन स्थगित रहेकोले अर्को सूचना नआउँदासम्म कुनै पनि कक्षा र तहमा भर्ना नगर्न र अनलाइनको नाममा पठन पाठन शुल्क नलिन निर्देशन दिएको छ । अनलाइन कक्षाको नाममा शुल्क उठाउने जस्ता बिकृती देखिएकाले मन्त्री स्तरीय निर्णयबाट यस्तो निर्देशन दिइएको बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले…